छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
####good
बुटवल, पुस २४ – १२ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा रुपन्देहीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुष १३ गते रातीदेखि १८ गतेसम्म पटक पटक आफनै छोरीलाई वलात्कार गरेको उजुरीपछि प्रहरीले सिद्धार्थनगर ७ बाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।
बालिकाको बाबुको नाम सार्वजनिक गर्दा बालिकालाई असर गर्ने भन्दै प्रहरीले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।
####




0 comments

Write Down Your Comment