गृहमन्त्रीले नै ट्राफिक नियमको धज्जी उडाएपछि...
####good
डोरी नाघेर बाटो काट्नेलाई ट्राफिक प्रहरीले सडकमै अस्थायी हिरासत बनाएर एक घण्टासम्म थुन्छ, उठबस गराउँछ र जरीवानासमेत गराएर छाडिदिन्छ। तर, कानुका संरक्षक गृहमन्त्री गौतम दौरा सुरुवाल लगाँउदै डोरी नाघे, नियम कानुन कालोबुटले कुच्लिएर हिडे। तस्बिर र समाचार नयाँ पत्रिकाबाट लिएका हौं।

####
.jpg)



0 comments
Write Down Your Comment