भोटेकोशी र त्रिशुलीमा र्याफ्टिङको मज्जा (फोटो फिचर)
####good


‘फागुन १५ देखि र्याफ्टिङको मौसम सुरु भयो, अब जेठसम्म खानेसमेत फुर्सद हुदैन । अझ शुक्रबार, शनिबार र विदाको दिनमा त झन कुरै नगरौं ।’ त्रिशुलीमा मालीगाऊँ अथवा चरौंदीबाट र्याफ्टिङ सुरु भई फिस्लिङ्ग अथवा कुरिनघाटसम्म हुने गर्दछ । जसको लम्बाइ १८ किलोमिटरदेखि २१ किलोमिटरसम्म रहेको छ । त्यसैगरी भोटेकेशीमा खाडीचौरबाट सुरु भई सुकुटेसम्म १६ किलोमिटरको दुरीमा र्याफ्टिङ हुने गर्दछ । त्रिशुलीमा र्याफ्टिङका लागि प्रतिव्यक्ति २ हजार ५ सय र भोटेकोशीमा ३ हजार रुपैयाँ लाग्ने गर्दछ । काठमाण्डौदेखि यातायात, खाना र र्याफ्टिङ समेत यही शुल्कमा गराइने गरिन्छ ।
####
.jpg)











0 comments
Write Down Your Comment