डन गणेश लामा पक्राउ
####good
२३ चैत, काठमाडौं । प्रहरीले डन गणेश लामालाई पक्राउ गरेको छ । राजनीतिक आवरणमा गुण्डागर्दी गरी धम्की दिएर चन्दा असुली गरेको अरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबार अपरान्ह विमानस्थल अगाडिबाट पक्राउ गरेको हो ।
####




0 comments

Write Down Your Comment