एमाओवादी उम्मेदवार दाहालमाथि आक्रमण
####good
चितवन, मंसिर २ - एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालमाथि आक्रमण प्रयास भएको छ ।आइतबार साँझ नारायणगढ नजिकै बेलटाँडीमा दाहालमाथि आक्रमण प्रयास भएको हो । उनलाई प्रहरीले जोगाए पनि सवारी क्षति भएको छ । एमाओवादीले एमाले युवाहरुले आक्रमण गरेको दाबी गरेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment