सभासदको पारिश्रमिक र भत्ता नलिने
####good
शाहले एमालेका कृष्णबहादुर बुढालाई पराजित गरेका हुन् । शाहले पार्टीद्वारा आयोजित विजय आमसभामा सभासदले पाउने पारिश्रमिक तथा भत्ता नलिने प्रतिबद्धता व्यक्त गरेका हुन् । पारिश्रमिक तथा भत्ता बापत पाउने रकमबाट छात्रवृत्ति कोष स्थापना गरी दलित, गरिब, अपाङ्ग र जनजातिका जेहेनदार बालबालिकाको शैक्षिक विकासमा खर्च गर्ने घोषणा गरेका हुन् ।
जिल्ल्लाको विकासका लागि राजनीतिमा आएको शाहले बताए । 'मेरो काठमाडौंमा पहुँच थियो तर आधार थिएन,' उनले भने, 'अब मलाई चुनाव जिताएर आधार दिनुभएको छ ।'
####
.jpg)



0 comments
Write Down Your Comment