अन्तत सिराहाको क्षेत्र नम्बर ५ बाट जित्नुभयो प्रचण्डले
####good
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सिराहाको क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ। प्रचण्डले १५ हजार २ सय ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लीला श्रेष्ठले १४ हजार ३ सय २३ मत प्राप्त गर्नुभयो । काठमाडौं १० बाट कांग्रेसका राजेन्द्र केसीसँग पराजित प्रचण्डलार्इ सिराहामा लिला पनि जित निकाल्न हम्येहम्ये परेको थियो ।

####




,

0 comments

Write Down Your Comment