अमेरिकाले भन्यो–‘मत परिणाम स्वीकार्नुस्’
####good
दाहालले आफूहरु शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको तर त्यो भन्दा अघि निर्वाचन प्रक्रिया पुनरावलोकन गर्नुपर्ने आफ्नो मागको सम्बोधन हुनुपर्ने जिकिर गरेका बताइएको छ ।
यसअघि बिहीबार बिहानै भारतीय राजदूत रञ्जित रेले पनि दाहाललाई भेटी मत परिणामलाई स्वीकार गर्न आग्रह गरेका थिए ।
यसैगरी युरोपेली निर्वाचन पर्यवेक्षण नियोग र अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि जनमतको सम्मान गर्न सुझाव दिएका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment