दक्षिण कोरियामा एक नेपालीको मृत्यु
####good
गुल्मी घर भएका २२ वर्षीया कृष्ण बहादुर थापाको कोरियाको झल्लाबोक्दोस्थित सडकमा अइतबार बेलुका साढे ८ बजे आफै चढेको मोटरसाइल पल्टिदा सो हताहती भएको हो ।उनी कार्यरत कम्पनीमा अन्य कुनै नेपाली नभएको बताइएको छ । उनको मृत्युबारे परराष्ट मन्त्रालयमा पत्र पठाइसकिएको त्यहास्थित दूतावासले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment