एसएसली परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)
####good
गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो । यो वर्ष चैत १ गते शनिबार र २, ३ गते फागुपूणिर्मा परेका कारण परीक्षा मिति पछि सारिएको परीक्षा नियन्त्रण कार्यालयका प्रवक्ता एवं उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो । परीक्षा नियन्त्रणको कार्यालयले परीक्षालाई व्यवस्थित बनाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । यो बर्ष ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने कार्यालयको अनुमान छ । परीक्षाको तालिका
####
.jpg)



0 comments
Write Down Your Comment