स्वास्थ्योपचारका लागि खुमवहादुर खड्का सिंगापुरमा
####good
१७ कात्तिक, काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमवहादुर खड्का सिंगापुर पुग्नुभएको छ । स्वास्थ्योपचारका लागि भन्दै खड्का सिंगापुर पुग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।भ्रष्टाचारको अभियोगमा जेलमै रहेका समयमा सुगर रोगवाट पीडित हुँदै आउनु भएका खड्का जेलमुक्त भएको झन्डै २५ दिनपछि शुक्रवार सिंगापुर पुग्नु भएको हो । खड्का सपरिवारसहित सिंगापुर पुगेको उहाँको निजी सचिवालयले जनाएको छ ।
खड्का सिंगापुरवाट थाइल्याण्ड पनि पुग्ने कार्यक्रम रहेको छ । खड्का आगामी कात्तिक २० गते स्वदेश र्फकन कार्यक्रम रहेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment