फिल्म हेरेकै भरमा बेलायती युवाले छाडे सम्पन्न जिन्दगी, गान्धीको सिको गर्दै जीवन धान्ने
####good
अब उनले संघर्ष गरेर नै बाँकी जीवन बिताउने छन, पश्चिमा मुलुकको सुबिधामा हैन् । मार्क भन्छन्-सात वर्षअघिसम्म म यस्तो गर्नेबारे सोच्नसम्म सक्दिनथेँ ।’ बिजनेस र इकोनोमिक्समा डिग्री गरेपछि उनले एक अर्गानिक कम्पनीमा काम गरेका थिए । ‘मसँग पैसा र जीवनको सबै सुविधा थियो ।’ उनी भन्छन्, अब म आफ्नो खाना माइक्रोओभनमा हैन स्टोभमा बनाउँछु । मलाई लाग्छ, उपभोक्ता र उपभोगको बीचमा निकै दुरी बढेको छ । पैसाले खुसी आउँदैन । सुविधाको अभावमा पनि म निकै खुसी छु ।’ बृत्तचित्र हेरेपछि अहिले उनी गान्धीको जस्तो जिन्दगी जिउने कोसिसमा छन् । उनी सकेसम्म सुबिधायुक्त चीज प्रयोग गर्दैनन, आफ्नो जीवनलाई भोग बिलासबाट टाढै राख्न कोसिस गर्छन् ।

####
.jpg)



0 comments
Write Down Your Comment