चन्द्रकोट क्याम्पसका प्राध्यापकले छोरीसँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरे
####good
के.सीकी ७ वर्षिया छोरी मुनाले आफै खाना खान नसक्ने र नाकबाट पाइप लगाएर खुवाउनुपर्ने अवस्थामा रहेको र छोरीको असामान्य अवस्थाका कारण आत्माहत्या गरेको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।
बिहानको समयमा घरका सबैजना घाँस काट्न गएको मौका पारेर उनीहरुले घरको उपल्लो तलामा गएर आत्महत्या गरेको प्रहरी नायव निरिक्षक शैलेन्द्र खड्काले बताए । बाबुछोरीले एउटै पासो लगाएर आत्महत्या गरेपछि केसी परिवार अहिले शोकमा डुवेको छ । आत्महत्या गरेको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलिले अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागी सदरमुकाम ल्याई पुर्याईएको पनि प्रहरीले बताएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment