काठमाडौंमा समानुपातिकतर्फ राप्रपा-नेपाल अगाडि
####good
क्षेत्र नम्बर १ मा गणना भएको ९,५६९ सदर मतमा राप्रपा नेपालले ३ हजार २ सय १५, क्षेत्र नम्बर २ को ५ हजार ८ सय ६६ सदर मतमध्ये १ हजार ९ सय ६३ र ५ को ७ हजार ६ सय ३१ मध्ये २ हजार ८९ मत प्राप्त गरेको छ ।
जुन प्रत्येक्षतर्फ कुल मत गणनामा पाएको मतको झण्डै आधा हो ।
एमालेले एक नम्बर क्षेत्रमा ९ सय ९, दुईमा १४९८ र पाँचमा २ हजार २ सय १४ पाँचमा प्राप्त गरेको छ भने कांग्रेसले क्रमशः २९५४, ११९१ र १८८६ प्राप्त गरेको छ । एमाओवादीले १ मा ९४८, दुइमा ५९९ र पाँचमा ५९० मत प्राप्त गरेको छ । राप्रपाले भने ५ मा बाहेक १ र २ नम्बर क्षेत्रमा ५० मत भन्दा बढी छैन ।
####
.jpg)



0 comments
Write Down Your Comment