विमललाई ट्रायलका लागि नेदरल्याण्डबाट निम्तो
####good
पहिलो साताको ट्रायलबाट क्लबका प्रशिक्षक सन्तुष्ट भए डिसेम्बर ७ सम्मको ट्रायलको मौका दिइने पत्रमा उल्लेख छ । प्रशिक्षक सन्तुष्ट नभएमा भने विमल पहिलो सातापछि नै नेपाल र्फकने छन् । ट्रायलका नेदरल्याण्ड जान आउन लाग्ने सबै खर्च क्लबले नै व्यहोर्न उसले बताएको छ ।
एन्फा स्रोतका अनुसार प्रस्तावप्रति विमल सन्तुष्ट छन् र उनले भिसाका लागि आवेदन दिने तयारी गरेका छन् । उनी अहिले गभर्नस गोल्डकप खेलिरहेका छन् । १५ वषर्ीय युवा स्ट्राइकर विमलले राष्ट्रिय टोलीबाट समेत गोल गरेका छन् । उनी यू-१६ नेपाली टोलीका कप्तान समेत हुन् ।
####
.jpg)




0 comments
Write Down Your Comment