समाचार
»
बन्द फिर्ता लिन माओवादी मोर्चालाई सर्वोच्चको आदेश
बन्द फिर्ता लिन माओवादी मोर्चालाई सर्वोच्चको आदेश
२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बन्द तत्काल फिर्ता लिन आन्तरिम आदेश दिएको छ । न्यायाधीश रामकुमार प्रसाद साहको एकल इजलासले यस्तो आदेश दिएको हो ।
0 comments
Write Down Your Comment