चुनावमा धाँदली नगरेको नेपाली सेनाको स्पष्टिकरण
####good
२० मंसिर, काठमाडौं । नेपाली सेनाले संविधानसभा निर्वाचनमा भएको भनिएको धाँदलीमा आफ्नो संलग्नता रहेको आरोपको खण्डन गरेको छ । धाँदलीमा सेनाको संलग्नता रहेको एमाओवादीसहितका दलहरुको आशंकालाई सेनाले सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजी भनेको छ ।
####




0 comments

Write Down Your Comment