विश्वकप फुटबल : कुन समूहमा कुन टिम परे ?
####good
काठमाडौं, मंसिर २१ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०१४ को विश्वकपको ड्र सार्वजनिक गरेको छ । शुक्रबार राती सार्वजनिक गरेको ड्र अनुसार विश्वकपको उदघाटन खेल जुन १२ तारिखका दिन आयोजक ब्राजिल र क्रोएशियाबीच हुने छ ।
कुन समूहमा कुन टिम परे ?

समूह ए--- ब्राजिल,  मेक्सिको, क्यामरुन, क्रोएशिया
समूह बी--- स्पेन, नेदरल्याण्ड, चिली, अष्ट्रेलिया
समूह सी--- कोलम्बिया, ग्रिक, आइभरी कोष्ट, जापान
समूह डी--- उरुग्वे, इटाली, कोष्टारिका, इंग्ल्याण्ड
समूह ई --- स्वीट्जरल्याण्ड, इक्वेडर, फ्रान्स होन्डुरस
समूह एफ--- अर्जेन्टिना, नाइजेरिया, इरान, बोस्निया हर्जगोभिना
समूह जी--- जर्मनी, घाना, अमेरिका, पोर्चुगल
समूह एच--- अल्जेरिया, रसिया, कोरिया, बेल्जियम
####




0 comments

Write Down Your Comment