काठमाडौंको तापक्रम यो वर्षकै न्यून
####good
काठमाडौं, पुस ७ – काठमाडौंमा आइतबार अहिलेसम्मकै चिसो भएको छ ।आज काठमाडौंको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
बेलुकीसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आइतबार पश्चिमी र उच्च हिमाली भेगमा मौसम बदली भई हिमपात हुन सक्ने मौसम विद विद्यारत्न शाक्यले उज्यालोलाई जानकारी दिनुभयो ।
####
.jpg)



0 comments
Write Down Your Comment