प्यूठानमा बस दुर्घटना, १८ घाईते
####good
प्यूठानकोे सदरमुकाम खलंगाबाट बाग्दुलातर्फ जाँदै गरेको ना ५ ख ४५५ नम्बरको यात्रुबाहक बस खलंगा सातमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको उद्दारकर्मीले बताएका छन् । घाईतेलाई स्थानीयबासी, नेपाली सेना र प्रहरीले उद्दार गरी स्वर्गद्वारी लाईफ केयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा पुर्याएका छन् । दुर्घटनाको कारण अझै खुल्न नसकेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञावालीले बताएका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment