राउटेले स्वास्थ्य परीक्षण गराए, औषधि लिन मानेनन्
####good
पुस्तौदेखि बनकै जडीबुटी प्रयोग गर्दै आइरहेको भन्दै राउटेहरुले चिकित्सकले दिएको औषधि लिन अस्वीकार गरेका हुन् । केही राउटे बालबालिकालाई भने जुकाको औषधि खुवाइएको थियो ।
शिक्षण अस्पताल नेपालगन्जकी स्त्री रोग विशेषज्ञ डा. उषा श्रेष्ठले अधिकांश राउटेहरुमा अत्याधिक मदिरा सेवनका कारण लाग्ने रोग देखिएको जानकारी दिइन् ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजले ६० वटा कम्बल समेत वितरण गरेको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment