दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न
####good
मन्जुलाई अब ठोस खानेकुरा देख्यो डर लागेको जस्तो हुन्छ । उनको उचाई औषत भारतीय महिलाको जस्तै छ र स्वास्थ्य पनि छिन् । तर, उनी पेट दुख्ने समस्याबाट भने पीडित छिन् । आमा भगवतीका अनुसार दुई वर्षको हुँदा यो समस्या थाहा भएको हो । त्यसबेला मन्जुलाई भात खुवाउना साथ विरामी हुन्थिन् । उनले छोरीलाई धेरै डाक्टरहरुको पुर्याइन् तर रोग निको भएन । उपचारमा धेरै पैसा लाग्ने भयो तर, परिवारको अवस्था राम्रो नभएकाले उपचार गर्न नसकेको बाबु रामकनवर बताउँछन् । मन्जु सात सन्तान मध्ये एक हुन् । उनको दुई दाजुभाई र पाँच दिदीबहिनी छन् ।
####
.jpg)









0 comments
Write Down Your Comment