हर्षिकाको सेक्सी पहिरनमा सबैको आँखा
####good
हर्षिकाले पनि आफूलाई सबैले राम्री देखिएको भनेपछि खुशी लागेको बताइन् । पहिरनका बिषयमा नायिका करिश्मा मानन्धरलाई सबैले उत्कृष्ट भन्छन् । तर अब नयाँ नायिकाहरुले पनि पहिरनलाई ध्यान दिन थालेका छन् । नेफ्टा अवार्डको रेड कार्पेटमा हर्षिकाले लगाएको पहिरन तपाइलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला ।
####
.jpg)





0 comments
Write Down Your Comment