एनआरएन बेल्जियमको महिला समिति बिस्तार
####good
यसैगरी सल्लाहकारमा लीला शर्मा मानन्धर, पुजा प्रधान, अनिता लामा, जुना निरौला, देबी अधिकारी, दुर्गा गुरुङ, इशा गुरुङ-चन्दा , कल्पना मगर,निर्मला बजगाइँ,हरिकला भट्टराई ,इस्वरा शर्मा, भगवती गौतम छन् । अन्यलाई आवस्यकता अनुसार क्रमश थप गर्दै लगिने संयोजक यसोदा थापाले जानकारी दिइन् । अनिता पोख्रेल नेपाली राजदूतावसको तर्फबाट पदेन सम्मानित परिबेक्षक सदस्य रहने कुरा समेत सम्बन्धित संस्थाले प्रस्ट पारेको छ ।
स्पेनमा हुन गैरहेको स्पेन महिला भेलालाई मध्यनजर गर्दै जान इच्छुक महिला दिदी बहिनीहरुले समयमै नाम टिपाउ
न समेत संयोजक थापाले अनुरोध गरेकी छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment