२०७१ सालमा सार्वजनिक बिदा कहिले-कहिले ?
####good
त्यसैगरी हरितालिका, ऋषि पञ्चमी, जितिया पर्वको तीन दिनको विदा महिलाका लागि मात्र रहेको छ । वसन्त पञ्चमीको विदा शिक्षण संस्थामा मात्र छ भने गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रा काठमाडांै उपत्यकामा मात्र रहेको छ । विजया दशमीमा सात दिन दसैँ बिदा र तिहारमा तीन दिन बिदा रहेको छ । त्यस्तै सात दिन विभिन्न राष्ट्रिय दिवस बिदा रहेको छ जसमा लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, अन्तर्राष्ट्रिय अपाङ्ग, सहिद र प्रजातन्त्र दिवस रहेका छन् । विभिन्न धर्मालम्बीका बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी, गुरु नानक, रामनवमी र महावीर जयन्तीका अवसरमा पाँच दिन बिदा परेको छ
####
.jpg)



0 comments
Write Down Your Comment