बेलायती प्रधानमन्त्रीले भने- गोरखा सैनिकप्रति ऋणी छौं
####good
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत स्पार्कले प्रधानमन्त्री कोइरालालाई कार्यभार सम्हालेकोमा बधाइ ज्ञापन गरेका थिए । भेटवार्तामा दुवै मुुलुकका आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । साथै राजदूत स्पार्कले अन्तराष्ट्रिय विकास मन्त्री एलेन डंकन र बेलायतको हाउस अफ कमन्सका सदस्य जोन मनले पठाएको बधाइ तथा शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए । भेटका क्रममा राजदूत स्पार्कले २ सय बर्ष पुरानो कुटनीतिक सम्बन्धको स्मरण गर्दै आपसी सम्बन्ध अझ सुमधुर बनाउने बताएका छन् । “हामीले तपाईले सरकारको नेतृत्व गरेको समयमा एक बर्षभित्र संविधान निर्माण गरी जारी गर्ने सफलता प्राप्त होस भन्ने शुभकामना पनि दियांै ।” भेटपछि प्रेससँग स्पार्कले भने, “स्थानीय निकायको निर्वाचन गराउने सरकारको प्रतिबद्धताको पनि हामीले सराहना गर्यौं ।” भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक र सामाजिक विकासमा बेलायतले निरन्तर दिएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तो सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment