आइफोनबाट बनेको बन्दुकसहित १४ बर्षे किशोर समातिए
####good
बाहिरबाट हेर्दा आइफोन लागे पनि यो ‘स्टन गन’ हो जसको प्रयोग हाइ भोल्टको बिद्युतीय झट्का दिएर बेहोस बनाउन गरिन्छ । उनीहरुले आइफोनको भोल्युम बटनलाई केही ठूलो बनाएर त्यसैबाट झट्का दिने बन्दुक बनाएका थिए । बन्दुकसहित स्कूलमा अध्ययन गरिरहेका अन्य ३ जना किशोर पनि पक्राउ परेका छन् । उनीहरुले घातक हतियार बोकेको भन्दै एक बस ड्राइभरले प्रहरीलाई सूचना दिएपछि प्रहरीले उनीहरुमाथि चेकजाँच गरेको थियो ।
####
.jpg)





0 comments
Write Down Your Comment