समाचार
»
कपिलवस्तुको पिपरीमा भिषण आगलागी, एक बालकको मृत्यु
कपिलवस्तुको पिपरीमा भिषण आगलागी, एक बालकको मृत्यु
१८ चैत, काठमाडौं । कपिलवस्तुको वीरपुर-८ पिपरीमा भिषण आगलागी भएको छ । आगलागीमा परि एक बालकको मृत्यु भएको छ । आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीमा परि शकु भरका करिव ७/८ वर्षका छोरा शिवको मृत्यु भएको प्रहरीले जनाएको छ । शकुको घरमा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । अहिले कपिलवस्तु र बुटवलको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयबासी आगो निभाउन जुटेका छन्
0 comments
Write Down Your Comment