एयर होष्टेजको साथबाट १९ तोला सुन बरामद
####good
काठमाडौ, वैशाख ४ - दुवाइको सारजाहबाट बुधबार राति साढे ११ बजे आएको एयर अरेयिबाकी एयर होष्टेज शुभेच्क्षा रेग्मीको साथबाट करिब १९ तोला सुन बरामद गरिएको छ ।विमानस्थलमा नियमित सुरक्षा चेक जाँचका क्रममा प्रहरीले युवतीको साथ बाट २ सय ३२ ग्राम सुनको बाला बरामद गरेको हो । तस्करी गर्ने मनायसय नभई र सस्तो पर्ने भएकोले रेग्मीले सुन ल्याएको अनुमान छ । उक्त अबैध सुन प्रहरीले भन्सारमा बुझाउने जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment