१५ नेतामध्ये कसलाई बनाउने प्रधानमन्त्री ?
####good
तर, एमालेले पनि कांग्रेस बाहेकका दलहरुसँग मिलेर सरकार बनाउने कसरत गर्नर् थालेको भित्री चर्चा शुरु भएको छ । तपाईको विचार तपशीलमा उल्लेखित १५ जना नेताहरु मध्ये कसलाई प्रधानमन्त्री बनाउँदा उचित होला ?
१ शुसील कोइराला २. शेरबहादुर देउवा ३. झलनाथ खनाल ४. माधवकुमार नेपाल ५. प्रचण्ड ६. डा. बाबुराम भट्टराई ७. सूर्यबहादुर थापा ८. केपी शर्मा ओली ९. रामचन्द्र पौडेल १०. कमल थापा ११. विजयकुमार गच्छदार १२. अशोक राई १३ चित्रबहादुर केसी १४. गोकर्ण बिष्ट १५. गगन थापा
####
.jpg)




0 comments
Write Down Your Comment