प्रचण्ड चढेको गाडीमाथि बम प्रहार,जोगिए प्रचण्ड
####good
२७ कार्तिक,कञ्चनपुर। कञ्चनपुरको ढक्कपुरमा एमाओवादीका अध्यक्ष प्रचण्ड चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार भएको छ । तर गाडीलाई बमले लागेन। प्रचण्डको गाडी थोरै दुरिले बचेको थियो।

 बम सुरक्षाकर्मीको गाडी नजिक सडक छेउमा विस्फोट भएको थियो । प्रचण्ड बेलौरीमा आयोजित सभालाइ सम्वोधन गर्दै जाँदै थिए । घट्नाको विस्तृत विवरण प्राप्त भइसकेको छैन्।
####




0 comments

Write Down Your Comment