तीलगंगा पुलबाट कार खस्यो, दुईजनाको मृत्यु (भिडियो सहित)
####good
काठमाडौं, कार्तिक २७ । काठमाडौको तीलगंगामा गए राति भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । त्रिभुवन विमानस्थलतर्फबाट आएको बा ८ च ३०४० नम्बरको हुन्डाई आइ टेन कार तीलगंगा पुलबाट तल खस्दा विमल गिरी र पुष्पा गिरीको मृत्यु भएको छ । दुर्घटनामा लीला ढकाल, विपना क्षत्री र नारायण मैनाली गंभीर घाईते भएका छन् ।
####




0 comments

Write Down Your Comment