यी फल खानुस्, स्वस्थ्य रहनुस्
####good
हाम्रो वरिपरी यस्ता धेरै चिज छन्, जसको सेवनले हामीलाई धेरै फाइदा हुने गर्छ । केही यस्ता फलहरु छन्, जसलाई खाँदा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ ।
यस्ता फलहरुमा अंगुर एक हो । दिनमा आधा गिलास अंगुरको जुस खानाले आँखा, किड्नी र मुटुको विमारीबाट बचाउँछ । अंगुरको रस विहानै पिउनाले माइग्रेनको समस्याबाट छुटकारा पाइन्छ भने बुढौंलीमा हुने विर्सने बानी र अल्जाइमरकेा समस्याबाट पनि बताउँछ । डाइटमा अंगुरलाई सहभागी गराउने हो भने आँखालाई पनि तेजिलो बनाउँछ । दिनमा एक कचौरा जत्ति अंगुर खानु लाभदायक हुन्छ ।
यस्तै फलमा अम्बा पनि एक हो । यसले हाम्रो पाचन प्रणालीलाई ठिक मात्र पादैन, डाइबिटिजलाई पनि नियन्त्रित गर्ट । यसमा पाइने फाइबलको मदतले डाइबिटिजसँग लड्ने क्षमता बृद्धि गर्नेछ । दिनमा एक बटा अम्बा खानु लाभदायक हुनेछ । यसमा पाइने भिटामिन आँखाका लागि पनि फाइदाजनक हुनेछ । थनाक दिने काम गरेपछि अम्बा खानाले अतिरिक्त उर्जा दिनेछ ।
दैनिक ३/४ बदाम खानु राम्रो हुन्छ । यसले मेमोरी बढाउँछ साथै कपाललाई बलियो पार्छ । यसमा भिटामिन ई पाइन्छ ।
करेला खानाले रगत सफा हुनेछ । यसबाट डाइबिटिजसँग लड्ने सक्ने शक्ति पाइन्छ । यसले पेटको समस्या पनि समाधान गर्छ भने मलेरियाको किटाणुलाई पनि बढ्न दिँदैन । यसले शरीरमा ग्लूकोजको मात्र नियन्त्रण पनि गर्नेछ ।


####




0 comments

Write Down Your Comment