गुल्मीमा युथफोर्स र वाईसीएलबिच झडप
####good
घचेटाघचड हुँदा दुवै पक्षका गरी ५ जना समान्य घाईते भएका छन्। वासीएलले एमालेका उमेद्वार गोकर्ण विष्ट विरुद्ध अराजनीतिक नाराजुलुस गरेको नेकपा एमाले क्षेत्रीय सचिव नरेश भण्डारीले बताए।
झडपको खवर थाहा पाएपछि जिल्लावाट थप सुरक्षा वल त्यसतर्फ पठाईएको डिएसपी राजकुमार लम्सालले वताए। एमालेले धुर्कोटरजस्थलका विभिन्न स्थानमा आज चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो भने वाईसीएलले गाउँस्तरीय भेलाको आयोजना गरेको थियो। अहिले स्थिति समान्य बन्दै गएको छ।
View Larger Map
####
.jpg)



0 comments
Write Down Your Comment