३३ दलले २५ गते मात्र आमताड्ताल गर्ने, अन्य दिन गाडी चल्न नदिने
####good
माओवादी पार्टी कार्यालय बुद्धनगरमा जारी ३३ दलको बैठकले आन्दोलनको स्वरुप परिर्वतन गरेको हो । यसअघि ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment