समाचार
»
नेपाल बन्द छैन, खुल्ला छ ! (भिडियोसहित)
नेपाल बन्द छैन, खुल्ला छ ! (भिडियोसहित)
२५ कात्तिक, काठमाडौं । नेपाल बन्दले हैरान बनेका सर्वसाधारण नागरिक र पेशाकर्मीहरुले राजधानीको माइतीघरमा सोमबार विहान राष्ट्रिय झण्डा बोकेर स्वतफूस्र्तरुपमा भनेका छन् – ‘नेपाल खुल्ला छ ।’ नेपाल बन्दको अवज्ञा गर्न निस्केका युवाहरुले कसैको विरोधमा नभई नेपाल बन्दको अवज्ञा गर्न यस्तो प्रदर्शन गरेका हुन् । नेपाल बन्दको घोषणा गरेका ३३ दलका कार्यकर्ताहरु सडकमा नदेखिए पनि सवारी साधन र पसलहरु बन्द भएपछि उनीहरुले नेपाल बन्द नरहेको र खुल्ला रहेको उद्घोष गरेका हुन् । तस्वीर र भिडियो
0 comments
Write Down Your Comment