सेनालाई ४५ दिनको लागि २ हेलिकप्टर
####good
हिस्दुस्तान एरोनोटिक लिमिटेडमा निर्मित ती हेलिकप्टर शुक्रबार काठमाडौं आइपुगको दुतावासले जनाएको छ । हेलिकप्टर चलाउन नेपाली सेनाका ४ पाईलटलाई तालिमसमेत दिइएको छ । हेलिकप्टर मर्मतबाट कम्पनीका १५ जनाको टोली काठमाडौंमा खटिएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment