खसीलाई पनि 'जीवनदान' !
####good
खसी काट्न पानी तताएर घर भित्रवाट खुकुरी झिकेर ल्याउँदा खसीले आँखावाट तररर् आँशु झारेर लम्पसार परेर सुतेकाले जीवनदान दिएको केसीले बताए । उनले भने ,' खसीलाई अब काट्ने र बिक्री गरिँदैन ।' करिब ४ वर्षको खसी अहिले २० हजार भन्दा वढी मुल्यमा बिक्री हुन्छ । 'खसी विक्री गर्नु भनेको काटेर मासु खानलाई हो, त्यसैले गर्दा खसी बिक्री नगर्ने भनको हो,' उनले भने । सडक छेउमा केसीको घर छ । बटुवा जीवनदान पाएको खसीलाई हेरेरमात्र अगाडी वढ्ने गर्छन् । केसी परिवारले जीवनदान दिएको खसीलाई बाँध्ने पनि गर्दैनन् ।
####
.jpg)




0 comments
Write Down Your Comment