काभ्रेमा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार
####good
काभ्रे, कार्तिक २८ - काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने गोठपानीमा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरिएको छ । अपरिचित समूहले गोठपानी गाविसको सुँगुरेमा बा २ प १४८७ नम्बरको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको हो । बम प्रहारबाट बसको पछाडिको भाग जलेको छ । मानवीय क्षतिबारे खुल्न सकेको छैन ।
####




0 comments

Write Down Your Comment