दुई टाउके पाडो जन्म्यो (तस्बिरसहित)
####good
भैंसीले शरीरको अगाडीको भाग दुई वटा र पछाडीको भाग एउटै भएको पाडो जन्माएको पशु शेवा केन्द्र रामगोपालपुरका प्रमुख ब्रह्मदेब शाहले जानकारी दिनुभयो । भैंसीले अनौठो पाडो पाएपछि मण्डलको घरमा हेर्नेको घुइँचो लागेको थियो । जन्मिएको दुई घण्टापछि नै पाडो मरेको किसान मण्डलले बताउनुभयो ।

####
.jpg)



0 comments
Write Down Your Comment