किन रोए कप्तान पासर ?
####good
किन रोए कप्तान पासर ?? "एउटा कोच को भिजनले एउटा टिम जितेर विश्वकप सम्म पुग्न सक्छ भने, यसरी नै देश बिकासमा पनि हामी सबै मिली अगाडि बढ्ने हो भने देश अघि बढ्नेछ.... ( मिले र सहि भिजन र मार्गदर्शक पाए के गर्न सकिन्न र) क्यान (CAN) ले आयोजना गरेको सम्मान कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले रुँदै यो भाव व्यक्त गरे -
####




,

0 comments

Write Down Your Comment