कहिल्यै निभेनन् नारायण गोपाल, सधैं जिवन्त रहे (भिडियो सहित)
काठमाडौं, मंसिर १९ । नेपाली संगीत आकाशका कहिल्यै ननिभ्ने तारा जनजनका प्रिय गायक स्वरसम्राट नारायण गोपाल, नेपालीका बीच नरहेको २३ वर्ष भैसक्यो । तर नेपालीका मनमनमा गुञ्जने उहाँका कर्णप्रिय आवाजले नारायण गोपाललाई झनै जिवन्त बनाइराखेको छ । एक रिपोर्ट
0 comments
Write Down Your Comment