अधिकारी दम्पती दुई महिनादेखि अनसनमा, वेवारिसे जस्तै अवस्था (भिडियोसहित)
####good
काठमाडौं, पौष १० । कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई प्रमाण नपुगेको भन्दै प्रहरीले छोडेपछि अधिकारी दम्पती फेरि अनसनमा बसेका छन् । यसबीचमा प्रहरीले त्यही घटनाका अर्का एक अभियुक्तलाई पक्राउ पनि गरेको छ । तर, उनीहरुको अनसन जारी छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
####




0 comments

Write Down Your Comment