पेस्तोल देखाएर बैंकको १० लाख लुटियो
####good
हेटौंडा केन्द्रीय कार्यालय रहेको अल्पाइन विकास बैंकको १० लाख रुपैयाँ अर्को शाखामा लाने क्रममा बाटैमा लुटिएको छ। मकवानपुरको छत्तीवन हात्तीसुढे शाखाको लागि लैजादै गर्दा हर्नामणि गाविसको फुर्केचौरबाट ३०० मिटर जति पूर्वको जंगलमा दुई जनाले पेस्तोल देखाएर बैंकको रकम लुटेको
 रामशरण पुडासैनीले जनाएका छन्।-
####




0 comments

Write Down Your Comment