१८ तले भवनबाट खसेर मलेसियामा नेपालीको मृत्यु
####good
भवनको छतमा रहेको पानी ट्यांकी हेर्न जाने क्रममा उनी लडेको र घटनास्थलमै मृत्यु भएको त्यहां कार्यरत एक नेपालीले जानकारी दिएका छन् । उनी गैरकानुनी हैसियतमा कार्यरत रहेको वुझिएको छ । दाहाल वैदेशिक रोजगारीका क्रममा करिब ६ बर्षअघि मलेसिया आएका थिए । २९ बर्षीय दाहालको शवलाई स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको वुझिएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment