रामग्राम स्तुपको बेहाल (भिडियोसहित)
नवलपरासी, मंसिर ३० । भगवान बुद्धसँग सम्बन्धित सबै स्थलहरुको विकास, संरक्षण र सम्र्बद्धन गर्ने जिम्मेवारी लिएको लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित रहँदा नवलपरासीको रामग्राम स्तुपको संरचना लथालिङ हुन पुगेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
0 comments
Write Down Your Comment