दोलखा भीमसेनलाई पसिना आयो !
####good
पूजारीहरुले भीमसेनलाई पसिना आएको खबर गरेपछि स्थानीयहरुले घण्ट, शंख र नगराहरु बजाएर पूजा गरेका छन् । भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने भन्दै पूजारी र स्थानीयवासीले पूजअर्चना गरेका छन् । आज पूजाको पालो परेका गुठियार डेविड जोशीका अनुसार दिउँसो २:४५ बजेदेखि पसिना आएको थियो भने मूर्तिको रङ समेत फेरिएर कालो बनेको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment