Imge,
खेलकुद
»
विश्कपमा छनौट भएको क्रिकेट टोलीलाई नगर परिक्रमा (फोटोफिचर)
विश्कपमा छनौट भएको क्रिकेट टोलीलाई नगर परिक्रमा (फोटोफिचर)
####good
१९ मंसिर, काठमाडौं । टी-ट्वान्टी विश्वकपमा पहिलो पटक छनौट भएको नेपाली क्रिकेट टेालीलाई बुधबार नगर परिक्रमा गराइएको छ । मंगलबार मात्र सरकारले सम्मान गरेपछि खेलाडीहरुलाई बुधबार मध्यान्ह नगर परिक्रमा गराइएको हो । नक्सालस्थित होटल क्राउन प्लाजाबाट शुरु भएको नगरपरिक्रमा पुतली सडक सहीद गेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा पुगेर टुंगिएको छ । (श्रोत ओन लाइन खबर )
0 comments
Write Down Your Comment