अटेर गरेपछि यसरी चल्यो घरमा डोजर (भिडियोसहित)
####good
काठमाडौं, पौष ६ । मापदण्ड विपरित निर्माण भएका लैनचौरदेखि सोह्रखुट्टेसम्मका घर टहरा आज पुनः भत्काईएको छ । काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा अटेर गरी नभत्काएका घर टहरालाई आज भत्काएको हो ।पटक–पटक आग्रह गर्दा समेत संरचना नसारेपछि आज डोजर लगाइएको हो । सरकारको सडक विस्तार अभियानमा अटेर गर्नेमा होटल मल्ल, अमृत साइन्स क्यापस, सरस्वती बहुमुखी क्याम्पस लगायतका छन् ।
सडक ८ मिटरबाट १४ मिटर कायम गरिसकिएको छ भने सडक विस्तारको क्रममा परेका घरटहरा अझै नसारिंदा सडक कालोपत्रे हुन सकेको छैन ।
####
.jpg)




0 comments
Write Down Your Comment