गज्जबको ब्रा, जसले मानसिक तनाव पत्ता लगाउँछ
####good
यो ब्रा बनाउनको उद्देश्य भने अध्यधिक तनावका कारण धेरै खाने समस्यालाई रोक्नु रहेको छ । यो ब्रा लगाउने महिलालाई एक स्टार्टफोन ऐपको माध्यमबाट उसको मूडको बारेमा जानकारी दिनेछ ।
यद्यपि अहिलेसम्म कम्पनीले यो ब्राको प्रोटोटाइप मात्र बनाएको छ । माइक्रोसफ्टको भिजुलाइजेशन एण्ड इन्ट्रयाक्सन रिसर्च ग्रुपको एक टिमले ब्रामा एक इलेक्ट्रोकार्डियोग्राम र इलेक्ट्रो-डर्मल एक्टिभिटी सेन्सरका साथै इलेक्ट्रोमिटर लगाएका छन् । यस्तो ब्राको प्रयोग निकै फाइदाजनक हुनसक्ने शोधकर्ताहरु बताउँछन् ।
####
.jpg)




0 comments
Write Down Your Comment